• १६ असार २०८३, मंगलबार
  • ११:१५ बिहान

एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?

प्रकाशित मिति

२०७७ कार्तिक २७ गते, बिहीबार ०२:०८

काठमाडौँ, २७ कार्तिक। एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले मंसिर २१ गते तेइसौँ वार्षिक साधारण सभा डाकेको छ।बैंकले आफ्नो रजिष्टर्ड कार्यालय, थापाथली, काठामाडौँमा बिहान ९ गते सो सभा डाकेको हो।

कात्तिक २६ गते बसेको बैंकको सञ्चालक समितिको ४६२ औँ बैठकले सो निर्णय गरेको हो।साधारण प्रयोजनार्थ बैंकले मंसिर १० गतेदेखि २१ गतेसम्म बुकक्लोज गर्ने भएको छ।

Kamana Sewa

Classic Tech Desktop

 

 

प्रतिकृया