बिहीबार सुनको भाउ घट्यो, चाँदी भने स्थिर
प्रकाशित मिति
२०७७ कार्तिक २७ गते, बिहीबार ०१:४६
काठमाडौँ, २७ कार्तिक। सुनको भाउमा दैनिक रुपमा देखिएको उतार चढाव कायम रहेको छ । कार्तिक २७ गते, बिहीबार सुन ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार सुनको भाउ तोलामा १०० रुपैयाँले वृद्धि भई प्रतितोला ९४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा किनबेच हुँदैछ ।मेरोलगानी

Related
Recent News
- त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन
- कालो सिसाविरुद्ध अभियान : गृहमन्त्रीले भने,मेरो गाडीको पनि हटाउनुस्
- धम्कीपूर्ण अभिव्यक्तिपछि कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ
- पाँच महिनापछि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा पुनः सुरु, पहिलो चरणमा ओपिडी मात्रै
- नेप्से १६.५४ अंकले घट्यो, कारोबार कति ?
- कोशी सरकारले स्वकीय सचिवको रोकिएको पारिश्रमिक नियमित गर्ने निर्णय
- पीसीएल नर्सिङमा थप २ हजार विद्यार्थी भर्ना हुने बाटो खुल्यो
- सम्पत्ति छानबिन आयोगमा विवरण बुझाउनेको संख्या ११ हजार नाघ्यो, दुई हजारभन्दा बढी उजुरी दर्ता
- सांसदका लागि संसदीय प्रक्रिया र नियमबारे दुईदिने अभिमुखीकरण
- सेयर बजारमा फैलिएको १% करको हल्ला गलत, सांसद ढकालले दिए स्पष्टीकरण




प्रतिकृया