सुरजको निर्देशनमा ‘जीवन सुनमा सुगन्ध’
प्रकाशित मिति
२०७७ कार्तिक २६ गते, बुधबार ०६:०२
सुरजको निर्देशनमा ‘जीवन सुनमा सुगन्ध’
काठमाडौं, राहुल रक्स र मेलिना राईको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘जीवन सुनमा सुगन्ध’ बोलको गीतमा सुरज अधिकारी (सुर रक्स) को शब्द तथा संगीत रहेको सुन्न सकिन्छ । माया प्रेमको भाव बोकेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ ।
लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय तथा गायक सुरज पौडेलले भिडियोलाई निर्देशन गरेका छन् । सुरजको यो पहिलो निर्देशकीय भिडियो हो ।

उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Related
Recent News
- आज असार १५ दही चिउरा खाएर मनाइँदै
- २५ दल–घटकको एकतापछि नेकपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
- आज राष्ट्रिय धान दिवस : जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि नारासहित देशभर रोपाइँ महोत्सव
- यस्तो आजको मौसम
- आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयक पारित, आगामी आर्थिक वर्षको बजेट प्रक्रिया सम्पन्न
- गृहमन्त्री गुरुङको बारा–पर्सा सीमामा छड्के अनुगमन
- रमेश रुछेन राईलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२
- मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा
- प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित
- प्रतिनिधिसभामा महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन संसद्मा पेस




प्रतिकृया