• ६ असार २०८३, शनिबार
  • १२:४९ बेलुका

शिक्षकले तलब पाएनन्

प्रकाशित मिति

२०७७ कार्तिक ५ गते, बुधबार ०५:२५

सिमकोट, हुम्लाको सिमकोट गाउँपालिकाले पहिलो चौमासिकको तलब नदिएपछि सामुदायिक विद्यालयका शिक्षकले गुनासो गरेका छन् । गत चैत ५ गतेदेखि देशभरका शैक्षिक बन्दभएपछि हुम्लाका सबै विद्यालय बन्द भएका थिए ।

कोरोनात्रासका कारण विद्यालय नखुलेपनि आफूहरुले तलव पाउनुपर्ने मानसरोबर माध्यामिक विद्यालयका प्रचार्य अमरबहादुर शाहीले बताउनुभयो । गाउँपालिकाले केही दिनमै रकम निकासा गरी तलब खुवाउने जनाएको छ ।
रासस

Kamana Sewa

प्रतिकृया