सैनिक अस्पताल भर्ना कोरोना संक्रमित ट्रम्प दम्पत्ति
प्रकाशित मिति
२०७७ आश्विन १७ गते, शनिबार १०:४९
वासिङटन, शुक्रबार कोरोना भाइरस पुष्टि भएका अमेरिकी राष्ट्रपति ट्रम्प दम्पत्ति उपचारका लागि सैनिक अस्पताल भर्ना भएका छन् ।
उनी उपचारका लागि बेथेस्डा, मेरील्याण्ड स्थित वाल्टर रिड नेशनल मिलेटरी मेडिकल सेन्टरमा भर्ना भएको एजेन्सीले उल्लेख गरेको छ । संक्रमण पुष्टि भएको झण्डै १७ घण्टा पछि ट्रम्प दम्पत्ति अस्पताल भर्ना भएका हुन ।

ट्रम्पकी महिला सल्लाहकार होप हिक्समा कोरोना देखिएपछि फर्स्ट लेडी मेलानिया ट्रम्पले पनि गराएको परिक्षणमा दुबै जनालाई कोरोना पुष्टि भएको थियो । होप हिक्सलाई बिहिबार कोरोना पुष्टि भएको सीएनएनले उल्लेख गरेको छ ।

Related
Recent News
- सभामुख सरकारको प्रतिरक्षामा उत्रनु उचित होइन : एमाले महासचिव पोखरेल
- भूमिहीन र अव्यवस्थित बसोबासीलाई बीमा सुविधा दिने सरकारको तयारी
- विश्वकपमा पहिलोपटक भिड्दै दक्षिण कोरिया र चेक गणतन्त्र
- राज्य व्यवस्था समितिद्वारा विभिन्न उपसमिति गठन, मन्त्रालयहरूको अनुगमन जिम्मेवारी बाँडफाँट
- दाँतको उपचारका लागि शिक्षण अस्पताल पुगे केपी शर्मा ओली
- नेप्से ८.१४ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ९० करोडमाथि
- नक्कली सरकारी कार्यालय खडा गरी ठगी, श्रीमान–श्रीमती पक्राउ
- बजेट गरिब–किसानमुखी नभएको राप्रपा सांसद शाहीको आरोप, नीति ‘सुकिला–मुकिला’तर्फ केन्द्रित भएको दाबी
- बजेट कार्यान्वयन र कर नीतिप्रति अमरेशकुमार सिंहको कटाक्ष, अर्थमन्त्री वाग्लेमाथि कडा टिप्पणी
- केपी शर्मा ओलीलाई रास्वपा सदस्य बनाइएको फर्जी पोस्टर भाइरल, कारबाहीको माग
Crime
- नक्कली सरकारी कार्यालय खडा गरी ठगी, श्रीमान–श्रीमती पक्राउ
- वीरगञ्ज मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
Politics
- कांग्रेस क्रियाशील सदस्यता अध्यावधिकको समय आज सकिँदै
- प्राविधिक कारण देखाउँदै रास्वपा बागमती प्रदेश अधिवेशनको निर्वाचन स्थगित
- रास्वपा बागमती प्रदेश सभापतिमा चार जनाको प्रतिस्पर्धा, सांसद भण्डारीले फिर्ता लिए उम्मेदवारी
- रास्वपाको संगठन विस्तार तीव्र : ५६ जिल्लामा अधिवेशन सम्पन्न, मधेशका सबै जिल्लामा चुनावी प्रतिस्पर्धा
- रास्वपालाई राप्रपाको सुझाव : वैदेशिक सम्बन्धमा परिपक्वता देखाउनुपर्छ




प्रतिकृया