• २४ भदौ २०८३, बुधबार
  • ८ः०६ राती

जुवा खेलिरहेका तीन महिलासहित ९ जना पक्राउ

प्रकाशित मिति

२०७७ जेष्ठ ३२ गते, आईतवार १२:५५

काठमाडौँ, महानगरीय प्रहरी वृत्त कालिमाटिले जुवातास खेल्ने ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार दिउँसो काठमाडौँ महानगरपालिका–१४ रविभवन स्थित एक घरमा जुवाताख खेलिरहेको अबस्थामा कुलेश्वर बस्ने धादिङका राजु भुजेल सहित ९ जनालाई पक्राउ गरेको छ ।

National Life

पक्राउ पर्नेमा ३ महिला सहित ९ जना रहेका छन, उनिहरूको साथबाट प्रहरीले नगद १ लाख ११ हजार ८ सय ४० रुपैया बरामद गरेको छ ।

प्रतिकृया