• २२ भदौ २०८३, सोमबार
  • १०ः५१ राती

कोरोनाबारे अफवाह फैलाउने एक जना पक्राउ

प्रकाशित मिति

२०७७ बैशाख २ गते, मंगलवार ०६:५०

तुलसीपुर, कोभिड–१९ बारे दाङमा सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

National Life

दाङमा पनि एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर मंगगलबार फेसबुकमा स्टाटस राखेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार दाङको घोराही उपमहानगरपालिका–१५ निवासी २८ वर्षीय दीपक न्यौपानेलाई पक्राउ गरिएको हो ।

Classic Tech Desktop

प्रतिकृया