भाटभटेनीले खानेपानी मन्त्री मगरमार्फत सुदूरपश्चिम प्रदेश सरकारलाई २५ लाख सहयोग
प्रकाशित मिति
२०७७ बैशाख १ गते, सोमबार १०:४८
काठमाडौं । भाटभटेनी सुपर स्टोर प्रालिले कोरोनाभाइरसको परीक्षण एवं उपचारमा सहयोग पुर्याउने उद्देश्यले खानेपानी मन्त्री बिना मगर मार्फत सुदूरपश्चिम प्रदेश सरकारलाई २५ लाख सहयोग गरेको छ ।
भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङले खानेपानी मन्त्री मगरलाई २५ लाखको चेक हस्तान्तरण गरेका हुन्।

कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि सुदूरपश्चिम सरकारसंँग खानेपानी मन्त्री मगरले समन्वय गरिरहेकी छन् । सुदूरपश्चिम प्रदेश सरकारसंँग समन्वय गर्न खानेपानी मन्त्री मगरलाई जिम्मेवारी दिइएको छ। जस्का कारण भाटभटेनी सञ्चालक गुरुङले खानेपानी मन्त्रीलाई उक्त चेक हस्तान्त्ररण गरेको हो
।

चेक ग्रहण गर्दै मन्त्री मगरले भाटभटेनीले यस्तो विषम परिस्थितिमा गरेको सहयोग प्रति धन्यवाद र आभार प्रकट गरेकी छन्।
Related
Recent News
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
- त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया