• १९ भदौ २०८३, शुक्रबार
  • ४ः५८ बिहान

त्रिविद्वारा परीक्षा स्थगित

प्रकाशित मिति

२०७६ चैत्र २८ गते, शुक्रबार ०४:३८

काठमाडौँ, त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले वैशाख र जेठमा तय भएको परीक्षा कार्यक्रम स्थगित गरेको छ । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले आज एक सुचना प्रकाशित गर्दै परीक्षा स्थगित गरिएको हो ।

Kamana Sewa

प्रतिकृया