• २० भदौ २०८३, शनिबार
  • ८ः२७ बिहान

देशभरका अदालत वैशाख ६ गतेसम्म बन्द

प्रकाशित मिति

२०७६ चैत्र २८ गते, शुक्रबार ०४:५९

काठमाडौं, देशभरका अदालतहरु वैशाख ६ गतेसम्म बन्द रहने भएका छन् । सरकारले लकडाउनको अवधि बढाएपछि शुक्रबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै ६ गतेसम्म अदालत बन्द रहने जानकारी दिएको हो ।

National Life

लकडाउन खुलाएको तीन दिनपछिमात्र देशभरका अदालत खुल्ने भएका छन् । सरकारले यसअघि चैत २५ गतेसम्म लकडाउन गरेको आधारमा सर्वोच्चले चैत २८ गतेसम्म अदालत बन्द गरेको थियो । शुक्रबारबाट सो अवधि सकिएपछि बैशाख ६ सम्म बन्द गर्ने निर्णय सर्वोच्चले गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया