एकै दिन एक हजारभन्दा बढी कोभिड–१९ टेष्ट
प्रकाशित मिति
२०७६ चैत्र २८ गते, शुक्रबार ०५:४३
काठमाडौं, सरकारले कोरोना भाइरसको संक्रमण भए नभएको टेष्टको दायरा बढाएको छ । आज एकै दिन एक हजारभन्दा बढीको नमूना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड १९ को टेष्टको दायरा बढाइएको बताउनुभयो ।

उहाँले बताउनुभयो, ‘बितेको २४ घन्टामा ६ सय ३० नयाँ टेष्ट भइसकेको छ भने ८ सयभन्दा बढी नमूना टेष्ट भइरहेको छ ।’ दुवै तथ्यांक जोड्दा एक हजारभन्दा बढीको टेष्ट हुने भएको छ ।
१२५ आइशोलेशनमा रहेकामा उपत्यकामा १५ र उपत्यकाबाहिर ११० रहेका छन् । क्वारेन्टाइनमा ८ हजार ६ सय ६० रहेका छन् । ५ हजारभन्दा बढीको रयापिड टेष्ट भएको डा। देवकोटाले जानकारी दिएका छन् ।

अहिलेसम्म झण्डै चार हजारको टेष्ट हुँदा मात्र ९ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । जसमध्ये एक जना संक्रमित निको भइ घर फर्किइसकेका छन् ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया