• २२ भदौ २०८३, सोमबार
  • ८ः५० राती

भक्तपुरमा आगलागी हुँदा विद्युत आपूर्ति बन्द

प्रकाशित मिति

२०७६ चैत्र ७ गते, शुक्रबार ०१:३०

भक्तपुर, मध्यपुर ठिमि नगरपालिकाको चारदोबाटोमा आगलागी भएको छ । आज विहान ११ बजे विद्युतसर्ट भई विद्युतिय पोलमा आगो लागेको हो । आगलागीबाट विद्युत पोलमा भएका तार, सीसी क्यमेरालगायत जलेर नष्ट भएका छन ।

National Life

पोल नजिकै रहेको घरमा केही क्षेति समेत पुगेको छ भने कुनै किसिमको मानविय क्षेति नभएको स्थानीयले बताएका छन् । आगलागीबाट चारदोबाटो क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ । आगो नियन्त्रण भैकेको छ ।

प्रतिकृया