• २१ भदौ २०८३, आइतबार
  • ४ः०८ बेलुका

सुनको मुल्य बढ्यो

प्रकाशित मिति

२०७६ चैत्र ७ गते, शुक्रबार १२:५९

काठमाडौं, शुक्रबार सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय रुपैयाँ पुगेको छ। बिहीबार ७५ हजारमा कारोबार भएको सुन आज ५ सयले बढेको हो। त्यसैगरी, तेजाबी सुनको मूल्य ७५ हजार २ सयमा कायम छ।

National Life

आजका लागि चाँदीको मूल्य प्रतितोला ७ सय रहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

प्रतिकृया