• २५ भदौ २०८३, बिहीबार
  • ११ः४८ राती

लोकसेवा आयोगको सबै लिखित परीक्षा स्थगित

प्रकाशित मिति

२०७६ चैत्र ६ गते, बिहीबार ०३:१४

काठमाडौं, कोरोनाभाइरसको बढ्दो प्रभावलाई मध्यनजर गर्दै लोकसेवा आयोगले चैत्र महिनाभरका पूर्वनिर्धारित लिखित परीक्षाका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।

National Life

आयोगले आज एक सूचना जारि गर्दै अर्को जानकारी नआएसम्म लिखित परीक्षाका सम्पूर्ण परीक्षा स्थगित भएको जानकारी गराएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया