• २६ भदौ २०८३, शुक्रबार
  • १२ः४२ राती

ट्वाइलेट पेपरको अभावमा अभिनेत्री रवीना टन्डन भन्छिन् ‘लोटा जिन्दावाद’

प्रकाशित मिति

२०७६ चैत्र ६ गते, बिहीबार ०२:५१

एजेन्सी, कोरोना भाइरससम्बन्धि बलिउडका कलाकारहरुले विभिन्न तस्बिर तथा भिडियोहरु शेयर गरिरहेका छन् । सोहीक्रममा बलिउड अभिनेत्री रवीना टन्डनले पनि कोरोनाले गर्दा आवश्यक वस्तुको अभावमा ट्वाटर मार्फत आफ्नो धारणा राखेकी छन् ।

National Life

अभिनेत्रीले कोरोना भाइरसको कारणले ट्वाइलेट पेपरको अभाव भएपछि ट्वीटरमा एक ट्वीटरमा भनेकी छन्, ‘स्वच्छतालाई कायम राख्नका लागि राम्रो पाठ मिलेको छ , टिस्यु पेपरमा कम प्रेसर पर्नेछ, रुखहरुको कटानी पनि कम हुनेछ, आधारभुत वस्तुहरुमा फर्किएका छौं, लोटा जिन्दावाद ।’

प्रतिकृया