• २५ भदौ २०८३, बिहीबार
  • ११ः१९ राती

माल्दिभ्समा मस्ती गर्दै रीमा

प्रकाशित मिति

२०७६ चैत्र ६ गते, बिहीबार ०२:३५

एजेन्सी, केही समय पहिलेसम्म रियालिटी शो ‘कमेडी च्याम्पियन’ होस्ट गरेकी अभिनेत्री रीमा विश्वकर्मा अहिले फुर्सदमा देखिएकी छन् ।

National Life

उनी माल्दिभ्समा मस्ती गर्दैछिन् भन्ने कुरा आफ्नो इन्स्टाग्राममा पोस्ट गर्दै जानकारी दिएकी छन् । स्विमीङ कस्टुममा रमाइरहेकी रीमाले तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया