• २ असोज २०८३, शुक्रबार
  • ४ः१६ बेलुका

अष्ट्रेलियाले जित्यो महिला टी ट्वान्टी विश्वकपको उपाधि

प्रकाशित मिति

२०७६ फाल्गुन २५ गते, आईतवार ०६:३८

एजेन्सी, महिला टी ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियाले हात पारको छ । मेलबर्न स्तिथ एमसीजीमा आज भएको फाइनल खेलमा भारतलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो

National Life

१ सय ८५ रनको लक्ष्य पछाएको भारतले १९ ओभर १ बलमा ९९ रन बनाउँदा अल आउट भयो । यसअघि अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो। यससंगै अष्ट्रेलियाले महिला टी ट्वान्टी विश्वकपको उपाधि पाँचौं पटक जितेको छ ।

प्रतिकृया