• २१ भदौ २०८३, आइतबार
  • ९ः०९ बिहान

महोत्तरीमा वृद्धमाथि गोली प्रहार

प्रकाशित मिति

२०७६ फाल्गुन १८ गते, आईतवार ११:०५

महोत्तरी, महोत्तरीमा एक वृद्धमाथि गोली प्रहार भएको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय सौर्य प्रसाद यादवमाथि अज्ञात समूहले गोली प्रहार गरेका हुन् ।

National Life

गोली प्रहारबाट यादव घाइते भएका छन् । उनको उपचार जनकपुरस्थित जानकी हेल्थ केयरमा भइरहेको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीमाथि उनको घरबाहिर अज्ञात समूहले गोली हानेको महोत्तरीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

Classic Tech Desktop

प्रतिकृया