• ४ साउन २०८३, सोमबार
  • २:०४ बिहान

सुन र चाँदीको मुल्य घट्यो

प्रकाशित मिति

२०७६ फाल्गुन १८ गते, आईतवार ११:१५

काठमाडौं, आइतबार सुन र चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १२ सयले घटेर छापावाला सुन प्रतितोला रु ७८ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुनको मूल्य आज ७७ हजार ७ सयमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलामा रु २० ले घटेर प्रतितोला ८६० रुपैंयामा कारोबार भइरहेको महासंघका जनाएको छ ।

Kamana Sewa

प्रतिकृया