च्याम्पियन्स लिग : होल्यान्ड चम्किँदा पिएसजीलाई गम्भीर धक्का
प्रकाशित मिति
२०७६ फाल्गुन ७ गते, बुधबार ०८:३०
फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पिएसजी) को च्याम्पियन्स लिग सपनामा यो सिजन पनि संकटको घेरा देखिएको छ ।

नकआउट चरणको पहिलो खेल अर्थात अन्तिम १६ को पहिलो लेग अन्तर्गत मंगलबार राति भएको खेलमा पिएसजी जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग २–१ ले पराजित भएको छ ।
अवे मैदानमा भएको खेलमा नेइमारले पिएसजीका लागि एक गोल फर्काए पनि हारबाट जोगाउन भने सकेनन् । पहिलो हाफमा गोलरहित बराबरी रहेको खेलमा बोरुसियाका लागि दुवै गोल आर्लिङ ब्राउट होल्याण्डले गरेका हुन् । उनले ६९ र ७७ औँ मिनेटमा गोल गर्दै जर्मन क्लब बोरुसियालाई जित दिलाएका हुन् ।


१९ वर्षका नर्वे्जियन होल्याण्डले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले यो सिजन मात्रै २९ खेलमा ३९ गोल गरिसकेका छन् । गएको जनवरीमा बोरुसिया आएका उनले सात खेलमा ११ गोल गरिसकेका छन् ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया