• २५ भदौ २०८३, बिहीबार
  • ३ः४३ दिउँसो

शङकर नेशनल स्कुलका विद्यार्थी गाोदावरी भ्रमणमा

प्रकाशित मिति

२०७६ पुष २४ गते, बिहीबार १०:१८

भक्तपुर, शङकर नेशनल स्कुलमा प्राइमेरी लेभलका विद्यार्थीहरु जसमा कक्षा १ देखि कक्षा ३ सम्मका गोदावरी भ्रमणमा गएका थिए । सबै विद्यार्थीहरुलाई विद्यालयबाटै खाजाको व्यवस्था गराई त्यहि बसेर रमाइलो गराइएको थियो ।

National Life

गोदावरी भ्रमणको साथसाथै विभिन्न किसिमका भ्रमणीय स्थलहरुमा पनि गएका थिए । साथै विद्यार्थीहरु र शिक्षकहरु संगसंगै नृत्य पनि प्रस्तुत गरेका थिए । विद्यालयले यो भ्रमणमा लैजानुको मुख्य उद्धेश्य विद्यार्थीहरुलाई बाहिरको वातावरणलाई बुझाउन, संस्कृति जोगाउन, आफ्नो देशको लागि देशप्रति माया देखाउने चाहना बनाउनु थियो । समग्रमा भ्रमण निकै नै लाभदायी रहेको थियो ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया