राष्ट्रिय सभामा मधेसी आयोगको दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस
प्रकाशित मिति
२०८३ श्रावण १८ गते, सोमबार ०३:३०
१८ साउन २०८३ काठमाडौं – राष्ट्रिय सभाको बैठकमा मधेसी आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ। प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आयोगको दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रिय सभासमक्ष प्रस्तुत गरेकी हुन्।
बैठकमा मन्त्री गौतमले राष्ट्रिय सभा अध्यक्षको अनुमति लिएर आयोगको वार्षिक गतिविधि र विवरण समेटिएको प्रतिवेदन सदनमा टेबल गरेकी थिइन्।

नेपालको संविधानअनुसार संवैधानिक निकायहरूले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिमार्फत सरकारलाई बुझाउने र सरकारले उक्त प्रतिवेदन संसद्मा पेस गर्ने संवैधानिक व्यवस्था रहेको छ।

Related
Recent News
- एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु
- खल्ती मार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर
- कुमारी बैंकको परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी हस्तान्तरण
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख दाबी भुक्तानी
- कप्तानगञ्ज घटनाका मृतक रवीन्द्र मेहताको शव बुझ्न परिवारको अस्वीकार, गृहमन्त्री गुरुङ अस्पताल जाने तयारी
- बागमतीमा नयाँ मन्त्री नियुक्त, शैलेन्द्रमान बज्राचार्यले लिए शपथ
- व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई २४ घण्टे स्पष्टीकरण
- शेयर बजारमा दोहोरो झट्का, नेप्से २१.१५ अंक घट्दा कारोबार ४ अर्ब रुपैयाँमाथि
- प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्नुपर्ने ७ विषय सार्वजनिक गर्दै नेकपाको सरकारलाई प्रश्न
- सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : एमाले
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने




प्रतिकृया