एनडोयेको गोलमा स्विट्जरल्यान्डले अर्जेन्टिनाविरुद्ध खेल बराबरीमा ल्यायो
प्रकाशित मिति
२०८३ असार २८ गते, आईतवार ०९:१५
२८ असार २०८३ काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्यान्डले अर्जेन्टिनाविरुद्ध शानदार पुनरागमन गर्दै खेल १–१ को बराबरीमा ल्याएको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको ६७औँ मिनेटमा डान एनडोयेले स्विट्जरल्यान्डका लागि बराबरी गोल गरे। रिकार्डो रोड्रिगेजको सटीक असिस्टलाई सदुपयोग गर्दै एनडोयेले बललाई जाली चुमाएका हुन्।
यसअघि खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले कप्तान लियोनल मेसीको कर्नरलाई उत्कृष्ट हेडरमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

बराबरी गोलसँगै खेल थप रोमाञ्चक बनेको छ। अब दुवै टोली सेमिफाइनल प्रवेशका लागि निर्णायक गोलको खोजीमा छन्। यस खेलको विजेताले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

Related
Recent News
- बाढीपीडितका लागि भारतले पठाउँदैछ १० टन राहत सामग्री र औषधि
- रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, भोलि बिहान ९ बजे सिंहदरबारमा बस्ने
- प्रधानमन्त्री बालेन शाह : पीडित परिवारलाई राज्यले एक्लो हुन दिँदैन
- रसुवा बाढी : ९७ शव फेला, ५४ जनाको उद्धार
- सुवा–नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन
- रसुवा बाढी : ४४ नेपाली सेनासहित ८५ सुरक्षाकर्मी सम्पर्कविहीन
- रसुवा बाढी : ८ वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन
- बालेनलाई मोदीको फोन, सम्भव भएसम्मको सहयोग गर्छौं’
- भारत, चीन र विश्व बैंकले भने, आवश्यकता बताउनुस्, सहयोग गर्छौं
- यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णय
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया