सर्लाहीमा आत्मदाह प्रयास गरेका युवालाई हेलिकप्टरबाट काठमाडौं रिफर
प्रकाशित मिति
२०८३ असार २६ गते, शुक्रबार ०७:३१
२६ असार २०८३ काठमाडौं – सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर गम्भीर घाइते भएका २५ वर्षीय विवेक मण्डललाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गोडैता नगरपालिका निवासी मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। उनको स्वास्थ्य अवस्था गम्भीर रहेकाले केहीबेरअघि हेलिकप्टरमार्फत काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार मण्डल घरबाट करिब २०० मिटर टाढा पुगेपछि आफ्नै शरीरमा आगो लगाएका थिए। प्रहरीका अनुसार घरपरिवारसँग भएको विवादपछि उनले आत्मदाहको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Related
Recent News
- अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
- सर्लाहीमा आत्मदाह प्रयास गरेका युवालाई हेलिकप्टरबाट काठमाडौं रिफर
- गणेश नेपालीलाई न्यायको माग गर्दै माइतीघरमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन
- गणेश नेपालीको घटनाबारे सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
- गणेश नेपालीको मृत्युपछि वीर अस्पतालमा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
- नेप्से सामान्य अंकले घट्यो, कारोबार ६ अर्ब ८६ करोड रुपैयाँ नाघ्यो
- गणेश नेपालीको मृत्युबारे जानकारी लिन गृहमन्त्रीले महानगरका अधिकारीलाई बोलाए
- राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेश नेपालीको मृत्यु, विवादमा संलग्न ३ नगर प्रहरी अनुसन्धानमा
- गणेश नेपालीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइँदै
- गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : एमाले
Crime
Politics
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण




प्रतिकृया