नेप्सेमा लगातार गिरावट, परिसूचक २४.६३ अंकले घट्यो
प्रकाशित मिति
२०८३ असार १६ गते, मंगलवार ०३:११
१६ असार २०८३ काठमाडौं – नेपाली शेयर बजारमा मंगलबार पनि गिरावट कायम रह्यो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४.६३ अंकले घटेर २६०८.३३ बिन्दुमा झरेको छ। आज ३६५ कम्पनीका ८७ लाख ३७ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब २५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबार भएका सबै १३ उपसूचक ओरालो लागेका छन्। फाइनान्स समूह १ प्रतिशत र जलविद्युत् समूह १.४३ प्रतिशतले घट्दै बजारमा व्यापक दबाब देखिएको हो।

यसदिन ३५ कम्पनीको शेयर मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

Related
Recent News
- विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
- नेपाल बैंकका ग्राहक र कर्मचारीलाई ॐ समाज डेन्टल हस्पिटलमा छुट
- लोकतन्त्र र संविधान रक्षाका लागि संयुक्त सङ्घर्ष आवश्यक : केपी शर्मा ओली
- विष्णु पौडेललाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार, थप कागजात झिकाउन आदेश
- नेप्सेमा लगातार गिरावट, परिसूचक २४.६३ अंकले घट्यो
- नसिहत वा कारबाहीमा परेका बैंकका सञ्चालक र सीईओलाई पदमुक्त गर्न सर्वोच्चको निर्देशन
- जलवायु अनुकूलनका लागि नेपाललाई १० मिलियन अमेरिकी डलर अनुदान स्वीकृत
- औद्योगिक क्षेत्रको ४२ करोडभन्दा बढी बक्यौता दुई सातामै असुल
- राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै, आज बोलकबोल
- कोशी प्रदेशसभाको बैठक फेरि स्थगित




प्रतिकृया