विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाटै मतदान गर्न पाउने
प्रकाशित मिति
२०८३ असार १० गते, बुधबार १०:३५
१० असार २०८३ चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विदेशमा रहेका महाधिवेशन प्रतिनिधिहरूलाई मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरेको छ। विदेशस्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेका १६३ जनामध्ये महाधिवेशनमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरूले आफू रहेकै स्थानबाट मोबाइल एप प्रयोग गरी मतदान गर्न सक्ने रास्वपाले जनाएको छ।
महाधिवेशन स्थलमा उपस्थित प्रतिनिधिहरूका लागि भने विद्युतीय मतदान प्रणाली (ईभीएम) प्रयोग गरिएको छ। मतदानका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनको व्यवस्था गरिएको पार्टीले जनाएको छ।

रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य तथा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया जारी छ।

Related
Recent News
- ११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८४५ विद्युतीय सवारी आयात
- दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
- कांग्रेसले सार्वजनिक गर्यो क्रियाशील सदस्यता व्यवस्थापनको नयाँ कार्यतालिका
- बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
- आज घट्यो सुनको मूल्य
- क्रोएसियाको कठिन जित, पानामा विश्वकपबाट बाहिरियो
- वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
- विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाटै मतदान गर्न पाउने
- रास्वपा महाधिवेशनमा आज मतदान, ८० ईभीएमबाट मत खसालिने
- गृहमन्त्रीको अमलेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना
Crime
Politics
- कांग्रेसले सार्वजनिक गर्यो क्रियाशील सदस्यता व्यवस्थापनको नयाँ कार्यतालिका
- विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाटै मतदान गर्न पाउने
- रास्वपाको प्रथम महाधिवेशनमा आज मतदान, ९९ केन्द्रीय सदस्य चयन हुँदै
- रास्वपाको बन्दसत्र सुरु, आज प्रतिवेदनमाथि घनीभूत छलफल र निर्वाचन तालिका सार्वजनिक हुने
- उपाध्यक्ष पौडेल पक्राउपछि एमालेको आपत्कालीन बैठक, ओली पनि सहभागी




प्रतिकृया