पहिलो खेलमा पोर्चुगलले डिआर कंगो विरुद्ध छैटौं मिनेटमै अग्रता
प्रकाशित मिति
२०८३ असार ३ गते, बुधबार ११:०८
फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले डिआर कंगो विरुद्ध छैटौं मिनेटमै अग्रता लिएको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको समुह के को खेलमा जोआओ नेभेसले गोल गर्दै अग्रता दिलाएका हुन् ।
उनले पेड्रो नेटोको क्रस हेड मार्फत गोल गरेका हुन् ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो लगातार छैटौं विश्वकप खेलिरहेहका छन् । उनी अर्जेन्टिनाका कप्तान लियोनल मेसीपछि लगातार छ विश्वकप खेल्ने दोस्रो खेलाडी बने ।

Related
Recent News
- एभरेष्ट कलरको आईपीओ आज बाँडफाँट
- डियाजको गोलमा कोलम्बिया पुनः अग्रता, उज्बेकिस्तानविरुद्ध २-१ ले अघि
- यस्तो छ आजको मौसम
- पहिलो खेलमा पोर्चुगलले डिआर कंगो विरुद्ध छैटौं मिनेटमै अग्रता
- नेकपाभित्र झलनाथ खनालको असन्तुष्टि पत्र सार्वजनिक, ३६ बुँदे आरोपसहित नेतृत्वमाथि प्रश्न(पूर्णपाठ)
- असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु हुने : मन्त्री रावल
- देशभर करिब १६ सय नयाँ टेलिफोन टावर निर्माणको प्रक्रिया अघि बढ्यो : सञ्चारमन्त्री
- बुधबार नेप्सेमा झिनो अंकको सुधार, कारोबार ३ अर्ब ६३ करोड
- भरतपुर महानगरले २९ निष्क्रिय सहकारीको दर्ता गर्यो खारेज
- श्रम संस्कृति पार्टीको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित
Crime
Politics
- अमेरिका–इरान शान्ति सम्झौताको अवसर उपयोग गर्न सरकारलाई नेकपाको आग्रह
- कांग्रेस क्रियाशील सदस्यता अध्यावधिकको समय आज सकिँदै
- प्राविधिक कारण देखाउँदै रास्वपा बागमती प्रदेश अधिवेशनको निर्वाचन स्थगित
- रास्वपा बागमती प्रदेश सभापतिमा चार जनाको प्रतिस्पर्धा, सांसद भण्डारीले फिर्ता लिए उम्मेदवारी
- रास्वपाको संगठन विस्तार तीव्र : ५६ जिल्लामा अधिवेशन सम्पन्न, मधेशका सबै जिल्लामा चुनावी प्रतिस्पर्धा




प्रतिकृया