एसईई दिएका विद्यार्थी लक्षित युनिग्लोब प्रिमियर फुटसल लिग, ५४ टिमको सहभागिता
प्रकाशित मिति
२०८३ बैशाख १५ गते, मंगलवार ०१:३२
१५ बैशाख २०८३ काठमाडौं- युनिग्लोब प्रिमियर फुटसल लिग २०८३ आयोजना हुने भएको छ। एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको हो।
सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिता मंगलबारदेखि सुरु हुने जानकारी दिएको छ। प्रतियोगितामा कुल ५४ टिमले सहभागिता जनाउनेछन्।

काठमाडौंसहित पोखरा र हेटौंडाबाट पनि टिमहरू सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगितामार्फत विद्यार्थीहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्य राखिएको छ।


Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया