• २ असोज २०८३, शुक्रबार
  • ३ः४६ दिउँसो

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८२ फाल्गुन २७ गते, बुधबार ११:३६

National Life

२७ फाल्गुन,२०८२ काठमाडौं-  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर ३ लाख १९ हजार रुपैयाँ पुगेको छ। मंगलबार भने छापावाल सुन तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको महासङ्घले जनाएको छ। आज चाँदी तोलाको ५ हजार ७२० रुपैयाँमै कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । २७ फाल्गुन,२०८२ काठमाडौं- 

प्रतिकृया