सिटिजन्स बैंकले ३० हजार संस्थापक शेयर बिक्रीमा राख्यो
प्रकाशित मिति
२०८२ मंसिर २४ गते, बुधबार १०:१३
मंसिर २४, २०८२ काठमाडौं— सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना संस्थापक शेयरधनीको स्वामित्वमा रहेका ३० हजार कित्ता संस्थापक शेयर बिक्रीका लागि सार्वजनिक गरेको छ। बैंकले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०५ रुपैयाँ मा बिक्री गर्ने जनाएको छ।

नियमअनुसार संस्थापक शेयर बिक्रीको पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई हुने भएकाले हालका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र यी शेयर खरीद गर्न सक्नेछन्।
शेयर खरीद इच्छुकहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट निवेदन नआएमा भने बैंकले शेयर सर्वसाधारणलाई बिक्रीका लागि प्रक्रिया अघि बढाउने जनाएको छ।

Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया