संसदीय समितिको बैठकमा किन बोलाइयो मन्त्री कुलमान घिसिङ ?
प्रकाशित मिति
२०८२ मंसिर ८ गते, सोमबार ११:२२
मंसिर ८, २०८२ काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङलाई संसदको एक महत्वपूर्ण समितिले छलफलका लागि बोलाएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज बिहान साढे ११ बजे बस्ने बैठकमा मन्त्री घिसिङलाई उपस्थित हुन अनुरोध गरेको हो।
समितिका अनुसार आजको बैठकमा मन्त्री घिसिङसँग भारतसँगको विद्युत व्यापार सम्झौता, खर्च कटौती सम्बन्धी सरकारी निर्णयको प्रभाव, नयाँ संसद भवन निर्माणको प्रगति, सुनकोसी–मरिन डाइभर्सन आयोजना, तथा सम्बन्धित मन्त्रालयका अन्य समसामयिक विषयहरूमा विस्तृत छलफल गरिनेछ।
समितिले आजको एजेन्डालाई ‘घिसिङसँग छलफल तथा विविध’ शीर्षकमा राखेको छ।
Related
Recent News
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया