राष्ट्रपति पौडेलद्वारा गौरीघाट पुगेर गरे छठी माताको पूजा
प्रकाशित मिति
२०८२ कार्तिक १० गते, सोमबार ०३:३३
कात्तिक १०, २०८२ काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले आज छठ पर्वको मुख्य दिन छठी माताको पूजा–आराधना गर्दै अस्ताउँदो सूर्यलाई अर्घदान गरेका छन्। राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले काठमाडौंको गुहेश्वरी मन्दिरअगाडि बागमती किनारमा निर्माण गरिएको छठघाट पुगेर पूजा–अर्चना गरेका हुन्।
छठ पर्वका अवसरमा राजधानीका विभिन्न स्थानहरू—कमलपोखरी, गुहेश्वरी, गौरीघाटलगायत स्थानमा छठी माताको आराधना तथा सूर्य पूजा भव्य रूपमा सम्पन्न भइरहेको छ। श्रद्धालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै आजको दिन मनाइरहेका छन्।
चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको तेस्रो दिन आज मुख्य दिनका रूपमा मनाइँदैछ। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रूपमा सम्पन्न हुनेछ।
Related
Recent News
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- संवेदनशील सूचना चुहाउनेलाई कानुनी दायरामा ल्याइन्छ : गृहमन्त्री गुरुङ
- अर्थ मन्त्रालयका दुई सहसचिवले अवकाशअघि दिए राजीनामा
- कति छ आज सुनको मुल्य ?
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- राष्ट्र बैंकले विदेश उपचारसहित विदेशी मुद्रा सटहीका सीमा बढायो
- राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै
- सरकारले संसद्मा थप १४ विधेयक दर्ता गर्ने तयारी
- आजको मौसम : केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना
- ३ प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि, ७ वटा उजुरी समितिमा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने








प्रतिकृया