• ४ साउन २०८३, सोमबार
  • ३:२४ बिहान

प्रचण्डद्वारा सरकारले ठोस कदम चाल्न आग्रह

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ०२:३०

भदौ २३,२०८२ काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएका दु:खद घटनाप्रति स्तब्धता व्यक्त गर्दै मृतक युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रचण्डले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरू तत्काल सम्बोधन गर्न सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

Kamana Sewa

उनले स्थिति थप बिग्रिन नदिन सरकारलाई जिम्मेवारीपूर्वक कार्यान्वयन गर्न पनि आग्रह गरेका छन्।

Classic Tech Desktop

प्रतिकृया