• २२ भदौ २०८३, सोमबार
  • ६ः१८ बेलुका

घटस्थापनाको दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा

प्रकाशित मिति

२०७६ आश्विन ११ गते, शनिबार ०९:४३

कास्की, गण्डकी प्रदेश सरकारले बडादशैँको पहिलो दिन घटस्थापना यही असोज १२ गते सार्वजनिक बिदा दिने भएको छ ।असोज ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित कार्यक्रममा घटस्थापनाका दिन प्रदेशस्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।

National Life

मन्त्रिपरिषद् बैठकले बाल सुधार गृह, हिरासत र थुनुवा कक्ष तथा कारागार निरीक्षण निर्देशिका स्वीकृत गर्ने, ‘दिगो विकास लक्ष्य गण्डकी प्रदेशको आधार रेखा’ प्रतिवेदन स्वीकृत गर्ने, गोरखाको अजिरकोट गाउँपालिकाको कार्यालय भवन निर्माणलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राखेर काफलडाँडा मान्द्रे वन उपभोक्ता समितिको नामको १५ रोपनी जमनि उपलब्ध गराउन ने

प्रतिकृया