एमबीबीएस र बीडीएसमा सिट संख्या वृद्धि
प्रकाशित मिति
२०८२ श्रावण २९ गते, बिहीबार ०४:०९
श्रावण २९,२०८२ काठमाडौं — चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस अध्ययनका लागि सिट संख्या बढाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको आयोगको बैठकले पूर्वाधार र मापदण्डका आधारमा यसअघि तोकिएको भन्दा बढी सिट दिने निर्णय गरेको हो।
निर्णयअनुसार, हालसम्म एक सय सिट रहेको एमबीबीएसको अधिकतम सीमा (सिलिङ) बढाएर १३० र ५० सिट रहेको बीडीएसलाई ६० पुर्याइनेछ। मापदण्ड पूरा गरेका मेडिकल कलेजलाई मात्र यो सुविधा दिइनेछ।
सबैभन्दा बढी १३० सिट पाउने मेडिकल कलेजमा विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस पर्छन्। पोखराको मणिपाल शिक्षण अस्पतालले भने १२० सिट पाएको छ। चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा. डा. गोविन्द केसीले भने मेडिकल कलेजको सिट र शुल्क वृद्धि
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया