• ३१ भदौ २०८३, बुधबार
  • ९ः५६ राती

१२ कक्षा नतिजा सार्वजनिक हुनुअघि निर्णयका लागि बोर्ड बैठक बस्यो

प्रकाशित मिति

२०८२ श्रावण १९ गते, सोमबार ०६:००

श्रावण१९,२०८२ काठमाडौं  राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ। बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। बोर्डले आइतबार नतिजाको डेमो परीक्षण गरेको थियो। बोर्डको वार्षिक कार्यतालिका अनुसार साउन १५ भित्र नतिजा प्रकाशित हुनु पर्ने भए पनि शिक्षक आन्दोलनका कारण ढिलाइ भएको हो।

National Life

गत ११ वैशाखमा तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि सञ्चालन गरिएको थियो। परीक्षामा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए।

प्रतिकृया