• २ असोज २०८३, शुक्रबार
  • ५ः२७ बेलुका

कुलिङ पिरियडबारे सांसदहरूको सभामुखसँग छलफल

प्रकाशित मिति

२०८२ असार १७ गते, मंगलवार ११:२२

असार १७, २०८२ काठमाडौं । कुलिङ पिरियडसम्बन्धी सांसदहरूले आज प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग छलफल गरिरहेका छन्।

National Life

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, कांग्रेसकी ईश्वरी देवी न्यौपाने, एमालेका कृष्णगोपाल श्रेष्ठ र जसपाका प्रकाश अधिकारीलगायत सहभागी थिए।

प्रतिनिधि सभाबाट ‘कुलिङ पिरियड’सहितको संघीय निजामती विधेयक पारित भएको भनिएपनि मिलेमतोमा उक्त व्यवस्था हटाएकोमा चौतर्फी विरोध सुरु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया