• ५ साउन २०८३, मंगलबार
  • ५:५३ बेलुका

सुनको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८२ बैशाख ९ गते, मंगलवार ११:४९

वैशाख ९, २०८२ काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य दुई लाख नजिक पुगेको छ ।

मंगलबार सुन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसअघि सोमबार सुन तोलामा १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Kamana Sewa

सुनको यो मूल्य अहिलेसम्मकै धेरै हो । अर्कोतिर, आज चाँदी तोलामा १९७० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

Classic Tech Desktop

प्रतिकृया