• ५ साउन २०८३, मंगलबार
  • ३:५५ बेलुका

केही दिनको लागि फरक बैंकको एटीएम नचल्ने

प्रकाशित मिति

२०७६ भाद्र १९ गते, बिहीबार ०९:५८

काठमाण्डौ – केही दिनको लागि एउटा बैंकको एटीएम अर्को बैंकमा अर्थात फरक बैंकको एटीएम नचल्ने भएको छ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)ले बैंक तथा वित्तीय संस्थाहरुको कार्ड त्यही बैंकको एटीएम र पीओएस मेसिनमा मात्र चल्ने व्यवस्था मिलाइएको जनाएको छ ।

नेप्सले कम्पनीका सदस्य बैंकहरु, सूचना प्रविधि सुरक्षा विशेषज्ञ, नियमकारी निकाय अनुसन्धानमा सक्रिय रहेको भन्दै केही समयका लागि यस्तो व्यवस्था गरिएको जनाएको हो ।

Kamana Sewa

प्रतिकृया