• ३१ भदौ २०८३, बुधबार
  • ९ः२८ राती

नेपाल ल क्याम्पसमा तालाबन्दी

प्रकाशित मिति

२०७६ श्रावण २८ गते, मंगलवार ०१:३३

काठमाडौं, संयुक्त विद्यार्थी संगठनले नेपाल ल क्याम्पसमा तालाबन्दी गरेका छन् । एलएलएम प्रवेश परीक्षाको नतिजामा अनियमितता भएको भन्दै मंगलबार विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् ।

National Life

तालाबन्दी पछि जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रवेश परीक्षको नतिजा एक पटक प्रकाशित गरिसकेपछि पुनः अर्को नतिजा सार्वजनिक गर्दा अनियमितता भएको छ घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर नल्याएसम्म अनिश्चितकालिन तालाबन्दी गरिएको छ ।’

प्रतिकृया