• ३१ भदौ २०८३, बुधबार
  • ८ः३४ राती

क्रिकेटर सन्दिपलाई अमेरिका प्रवेशाज्ञामा रोक

प्रकाशित मिति

२०७६ श्रावण २८ गते, मंगलवार ०१:२७

काठमाडौँ, नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले प्रवेशाज्ञामा रोक लगाएको छ ।

National Life

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न अमेरिका जानका लागी मंगलबार लामिछानेले दूतावासमा आवेदन दिएका थिए ।

अमेरिकी दूतवासले भिसा रिजेक्ट गरेकोमा आफू आश्चर्यमा परेको बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया