शाकाहारी भोजनले आयु बढाउने
प्रकाशित मिति
२०७६ श्रावण २८ गते, मंगलवार ०१:१८
एजेन्सी, शाकाहारी भोजनले मानिसको आयु बढाउने अध्ययनले देखाएको छ । सात्विक भोजनले मुटुको जोखिम पनि कम गर्ने देखिएको छ । जर्नल अफ दी अमेरिकन हार्ट एशोशिएसनमा प्रकाशित लेखमा शाकाहारी भोजनले आयु बढाउने देखाएको हो । मासांहारी भोजन गर्नेभन्दा शाकाहारी भोजन गर्नेलाई १६ प्रतिशत मुटुसम्बन्धी खतरा कम हुन्छ । त्यस्तै, मृत्युको खतरा पनि २५ प्रतिशत कम खतरा हुन्छ ।
अध्ययनका लागि १२ हजार एक सय ६८ जना मध्यम उमेरका पुरुषहरुबाट तथ्यांक संकलन गरिएको थियो । सन् १९८७ देखि २०१६ सम्म १२ हजार मानिसहरुबाट नमूना संकलन गरिएको थियो ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया