• २६ जेठ २०८३, मंगलबार
  • ८:३७ बिहान

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

प्रकाशित मिति

२०८० बैशाख २७ गते, बुधबार ०९:३२

२७ वैशाख २०८०, काठमाडौँ : आज जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ । आजको बैठकमा सरकारमा सहभागी हुने विषय र पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ ।

प्रतिकृया