जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
प्रकाशित मिति
२०८० बैशाख २७ गते, बुधबार ०९:३२
२७ वैशाख २०८०, काठमाडौँ : आज जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ । आजको बैठकमा सरकारमा सहभागी हुने विषय र पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ ।
Related
Recent News
- सुदूरपश्चिम सरकारमा कांग्रेसबाट नयाँ मन्त्री नियुक्त, आजै शपथको तयारी
- मन्त्रालय संख्या घटेपछि सचिवहरूमा ठूलो हेरफेर
- वीरगञ्ज मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १५ जनाको मृत्यु, १२९ घाइते
- नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो
- प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
- प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्तिप्रति क्षमा माग्नुपर्छ : एमाले
- विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
- प्रधानमन्त्रीले नै सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्छ : हर्क साम्पाङ
- सीमा विवादको विषयमा सरकार संवेदनशील रहेको सभामुखको भनाइ
Crime
Politics
- रास्वपाको संगठन विस्तार तीव्र : ५६ जिल्लामा अधिवेशन सम्पन्न, मधेशका सबै जिल्लामा चुनावी प्रतिस्पर्धा
- रास्वपालाई राप्रपाको सुझाव : वैदेशिक सम्बन्धमा परिपक्वता देखाउनुपर्छ
- रास्वपाको बागमती प्रदेशमा ९ जिल्लाको अधिवेशन सम्पन्न, जिल्ला सभापतिहरू चयन
- मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले
- कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक




प्रतिकृया