• ३ साउन २०८३, आइतबार
  • ४:४२ बेलुका

रास्वपाका लामिछानेले ल्याए ४३ हजार १०१ मत

प्रकाशित मिति

२०८० बैशाख १२ गते, मंगलवार ०९:२१

१२ वैशाख २०८०, काठमाडौँ : उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता फराकिलो अग्रता कायम गरेकै छ। ताजा मतपरिणामअनुसार रास्वपाका रवि लामिछाने ४३ हजार १०१ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ७ हजार ९५२ मत ल्याएका छन् ।


नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत प्राप्त गरेका छन् । चितवन-२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो।

Kamana Sewa

प्रतिकृया