• २ असोज २०८३, शुक्रबार
  • ४ः१७ बेलुका

क्यान्सर पीडितलाई उपराष्ट्रपति पुनद्धारा एक महिनाको तलब सहयोग

प्रकाशित मिति

२०७६ श्रावण २४ गते, शुक्रबार ०१:४४

काठमाडौँ, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले एक महिनाको तलब रकम क्यान्सर पीडितका लागि सहयोग गर्नु भएको छ ।

National Life

पुनले बिहीबार अपरान्ह क्यान्सर पीडितहरुका लागि ‘नेपाल क्यान्सर सहयोय अभियान’लाई एक महिनाको तलब बराबरको रकम हस्तान्तरण गर्नु भएको हो ।

उपराष्ट्रपतिले रकम हस्तान्तरण गर्दै क्यान्सर पीडितहरुलाई सबैले सहयोग र माया गर्नुपर्ने बताउनु भयो । उपराष्ट्रपति पुनले कर र अन्य कट्टि भई पाउने एक महिनाको तलब रकम ६२ हजार क्यान्सर सहयोग अभियानका अध्यक्ष डा.सुदिप श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया