• ३ असोज २०८३, शनिबार
  • २ः५१ दिउँसो

दाङमा सर्पले डसेर दुई जनाको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण २४ गते, शुक्रबार ०१:३५

दाङ, दाङमा सर्पले डसेर दुई जनाको मृत्यु भएको छ ।

National Life

बिहीबार बिहान राजपुर गाउँपालिका–७ भौवानाका शेरबहादुर सार्कीका दुई छोरी अन्दाजी ११ बर्षीय करिष्मा सार्की र ८ बर्षीय सुजु सार्कीको भारतमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिकृया