• २ असोज २०८३, शुक्रबार
  • ५ः१९ बिहान

लुटेराको समूहलाई नियन्त्रमा लिन प्रहरीले गोली चलायो

प्रकाशित मिति

२०७६ श्रावण २४ गते, शुक्रबार ०१:२२

काठमाडौँ, काठमाडौँमा गोली चलेको छ । स्वयम्भूको पूर्वतर्फ बिजेश्वरी नजिकै महानगरीय अपराध महाशाखाको टोलीले लुटेराको समूहलाई नियन्त्रमा लिन दुई राउन्ड गोली प्रहार गरेको हो।

National Life

प्रहरीले गोली हानेपछि अमृत तामाङ र लोप्साङ भनिने मिलन तामाङलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ । उनीहरु लामो समयदेखि लुटपाटमा संलग्न रहँदै आएका र दुवै जना रामेछापका रहेका छन् ।

प्रतिकृया