• २१ जेठ २०८३, बिहीबार
  • ७:२२ बिहान

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

प्रकाशित मिति

२०७९ माघ १३ गते, शुक्रबार १०:२४

१३ माघ २०७९, काठमाडौँ: नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले बताए।


हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन्। प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए। आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ आफ्नो धारणा राख्नेछन्।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया