• ४ साउन २०८३, सोमबार
  • १:५० बिहान

झापामा उम्मेदवार रहेका ओलीले भक्तपुरबाट गरे मतदान

प्रकाशित मिति

२०७९ मंसिर ४ गते, आईतवार १२:५९

४ मंसिर २०७९, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरेका छन् । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका ओलीले भक्तपुर क्षेत्र नम्बर २ स्थित बालकोटको महेन्द्र शान्ति माविबाट अपरान्ह मतदान गरेका हुन् ।

प्रतिकृया